-
उत्पत्ति १६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा परमेश्वरका दूतले फेरि भने: “हेर, तिमी गर्भवती छ्यौ। तिमीले छोरा जन्माउनेछ्यौ। तिमीले तिनको नाम इस्माएल* राख्नू। किनभने यहोवा परमेश्वरले तिम्रो वेदनाको पुकार सुन्नुभएको छ।
-