-
उत्पत्ति २०:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि अब्राहामले साँचो परमेश्वरलाई उत्कट बिन्ती गर्न थाले र परमेश्वरले अबिमेलेक, तिनकी पत्नी र तिनका दासीहरूलाई निको पारिदिनुभयो अनि तिनीहरूले फेरि सन्तान जन्माउन थाले। १८ किनकि अबिमेलेकले अब्राहामकी पत्नी सारालाई ल्याएको हुनाले यहोवा परमेश्वरले तिनको परिवारमा सबै स्त्रीको कोख थुनिदिनुभएको थियो।+
-
-
उत्पत्ति २६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ एकदिन अबिमेलेक गेरारबाट आफ्ना सल्लाहकार अहुज्जाथ र सेनापति फिकोललाई लिएर इसहाकलाई भेट्न आए।+
-