-
उत्पत्ति २०:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसपछि अबिमेलेकले अब्राहामलाई भेडा, गाईवस्तु र नोकरचाकर दिए र तिनकी पत्नी सारा पनि फर्काइदिए। १५ अबिमेलेकले यसो पनि भने: “मेरो देशमा तपाईँलाई स्वागत छ। तपाईँलाई जहाँ मन लाग्छ, त्यहीँ बस्नुहोस्।”
-