प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिम्री पत्नी साराले निश्‍चय एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्‌ने यही करार गर्नेछु।+

  • यहोसु २४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘पछि मैले तिमीहरूका पुर्खा अब्राहामलाई युफ्रेटिस नदीपारिबाट ल्याएँ+ र तिनलाई कनान देशको पूरै यात्रा गराएँ अनि तिनका सन्तान धेरै बढाइदिएँ।+ मेरो आशिष्‌ले तिनको छोरा इसहाक + जन्मियो

  • रोमी ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ न त अब्राहामको सन्तान हुँदैमा तिनीहरू सबै तिनका छोराछोरी हुन्‌।+ तर यस्तो लेखिएको छ: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने