२ इतिहास ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो।
३ त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो।