हिब्रू ६:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जब परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो+ १४ र यसो भन्नुभयो: “म तिमीलाई निश्चय आशिष् दिनेछु र निश्चय तिम्रो वृद्धि गराउनेछु।”+
१३ जब परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो+ १४ र यसो भन्नुभयो: “म तिमीलाई निश्चय आशिष् दिनेछु र निश्चय तिम्रो वृद्धि गराउनेछु।”+