-
उत्पत्ति २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्! त्यो जमिनको मोल चाँदीको ४०० शेकेल* हो। तर तपाईँ र मबीच पैसाको के कुरा? अप्ठेरो नमानी आफ्नी पत्नीको चिहान बनाउनुहोस्।”
-