रुथ ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बोअज सहरको मूलढोकामा गए+ अनि त्यहाँ बसे। बोअजले रुथलाई बताएका ती नजिकका नातेदार*+ त्यति नै बेला त्यही बाटो भएर जाँदै थिए। बोअजले ती मानिसलाई* भने: “यहाँ आएर बस्नुहोस्।” त्यसपछि ती मानिस त्यहाँ गएर बसे।
४ बोअज सहरको मूलढोकामा गए+ अनि त्यहाँ बसे। बोअजले रुथलाई बताएका ती नजिकका नातेदार*+ त्यति नै बेला त्यही बाटो भएर जाँदै थिए। बोअजले ती मानिसलाई* भने: “यहाँ आएर बस्नुहोस्।” त्यसपछि ती मानिस त्यहाँ गएर बसे।