प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:२०-२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो: “तपाईँका भाइ नाहोरकी पत्नी मिल्काहले छोराहरू जन्माइछिन्‌।+ २१ जेठो छोराको नाम उज, माहिलोको नाम बुज, साहिँलोको नाम केमुएल हो। अनि केमुएलचाहिँ अरामका बुबा हुन्‌। २२ अरू छोराको नाम केसेद, हाजो, पिल्दास, यिदलाप र बतुएल+ हो।” २३ बतुएलकी छोरीको नाम रिबेका थियो।+ मिल्काहले अब्राहामका भाइ नाहोरका यी आठ भाइ छोरा जन्माएकी थिइन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने