प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मलाकि २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+

  • मत्ति १९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌’?+

  • मर्कुस १०:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्‌।’+ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌।

  • रोमी ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उदाहरणका लागि, विवाहित स्त्री आफ्नो पति बाँचुन्जेल व्यवस्थाबमोजिम उसैसित बाँधिएकी हुन्छे तर यदि उसको पति मऱ्‍यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्‍त हुन्छे।+

  • १ कोरिन्थी ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जो वेश्‍यासित जोडिन्छ, ऊ र त्यो वेश्‍या एउटै शरीर हुन्छन्‌ भनेर के तिमीहरूलाई थाह छैन? किनकि परमेश्‍वर भन्‍नुहुन्छ, “ती दुई एउटै शरीर हुन्छन्‌।”+

  • एफिसी ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌।”+

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने