उत्पत्ति २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा परमेश्वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ।+