उत्पत्ति ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान् र सधैँभरि बाँचिरहलान्, . . .।”
२२ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान् र सधैँभरि बाँचिरहलान्, . . .।”