उत्पत्ति २७:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्न थालिन्: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+
४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्न थालिन्: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+