उत्पत्ति २८:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याए।+ १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+
१८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याए।+ १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+