उत्पत्ति २२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष् पाउनेछन् किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+ उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ गलाती ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई* गरिएको थियो।+ मानौँ धेरै जनालाई प्रतिज्ञा गरिएजस्तो गरी “सन्तानहरूलाई”* भनिएको छैन बरु एक जनालाई मात्र प्रतिज्ञा गरिए जस्तो गरी यसो भनिएको छ: “र तिम्रा सन्तानको,”* जो ख्रिष्ट हुनुहुन्छ।+ गलाती ३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
१६ अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई* गरिएको थियो।+ मानौँ धेरै जनालाई प्रतिज्ञा गरिएजस्तो गरी “सन्तानहरूलाई”* भनिएको छैन बरु एक जनालाई मात्र प्रतिज्ञा गरिए जस्तो गरी यसो भनिएको छ: “र तिम्रा सन्तानको,”* जो ख्रिष्ट हुनुहुन्छ।+
२९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+