उत्पत्ति २८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसपछि इसहाकले याकुबलाई बिदा गरे र याकुब पद्दान-अराममा लाबानकहाँ गए। लाबान अरामी+ बतुएलका छोरा अनि याकुब र एसावकी आमा रिबेकाका दाइ थिए।+
५ त्यसपछि इसहाकले याकुबलाई बिदा गरे र याकुब पद्दान-अराममा लाबानकहाँ गए। लाबान अरामी+ बतुएलका छोरा अनि याकुब र एसावकी आमा रिबेकाका दाइ थिए।+