-
उत्पत्ति ३०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ मलाई मेरा पत्नीहरू अनि मेरा छोराछोरी लैजान दिनुहोस्, जसको निम्ति मैले तपाईँको सेवा गरेँ। अब मलाई जान दिनुहोस् किनभने मैले तपाईँकहाँ राम्ररी काम गरेको छु भनेर तपाईँलाई थाहै छ।”+
-