-
उत्पत्ति १६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अब्रामकी पत्नी साराईका छोराछोरी थिएनन्।+ तिनकी हागार नाम गरेकी एउटी मिश्री दासी थिइन्।+ २ अनि साराईले अब्रामलाई यस्तो बिन्ती गरिन्: “हेर्नुहोस्, यहोवा परमेश्वरले मेरो कोख बन्द गरिदिनुभएको छ। त्यसैले बिन्ती छ, मेरी दासीकहाँ जानुहोस् र उसले मेरो लागि सन्तान जन्माइदेओस्।”+ अब्रामले साराईको कुरा माने।
-
-
उत्पत्ति ३०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जब लेआले आफ्नो कोख बन्द भएको थाह पाइन्, तब तिनले आफ्नी दासी जिल्पाह याकुबलाई दिइन्।+
-
-
उत्पत्ति ४६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ लाबानले लेआलाई दिएका दासी जिल्पाहपट्टिका+ सन्तान यी नै थिए। जिल्पाहपट्टिबाट याकुबका सन्तान जम्मा १६ जना थिए।
-