-
उत्पत्ति ४६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ लेआपट्टिबाट जन्मेका याकुबका सन्तान यिनीहरू नै थिए। तिनका यी छोराहरू र छोरी दिना+ पद्दान-अराममा जन्मिएका थिए। लेआपट्टिबाट याकुबका सन्तान जम्मा ३३ जना थिए।
-
-
रुथ ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब सहरको मूलढोकामा भएका सबै मानिस र नाइकेहरूले भने: “हामी साक्षी छौँ। आज जसलाई तपाईँ आफ्नी पत्नी बनाउँदै हुनुहुन्छ, तिनलाई यहोवा परमेश्वरले आशिष् देऊन्। तिनी राहेल र लेआजस्तै होऊन्, जुन स्त्रीहरूबाट इस्राएल राष्ट्रको जन्म भयो।+ एप्रातामा तपाईँको फलिफाप होस्+ र बेतलेहेममा तपाईँले राम्रो नाम कमाउन सक्नुहोस्।+
-