उत्पत्ति ३४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ खतना गरेको तेस्रो दिन सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला याकुबका दुई छोरा सिमियोन र लेवि तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्का गरेनन्।+ दिनाका यी दाइहरूले सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्, तिनीहरू सबैलाई मारे।+ उत्पत्ति ४९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “सिमियोन र लेवि दाजुभाइ हुन्।+ तर तिनीहरूले आफ्नो तरबार उठाएर हिंसा मच्चाए।+ १ इतिहास ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ सिमियोनका छोराहरू+ नमुएल, यामिन, यारिब, जेरह र सावल थिए।+
२५ खतना गरेको तेस्रो दिन सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला याकुबका दुई छोरा सिमियोन र लेवि तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्का गरेनन्।+ दिनाका यी दाइहरूले सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्, तिनीहरू सबैलाई मारे।+