मत्ति २७:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० अनि फेरि ठूलो स्वरले चिच्याएपछि येसुले अन्तिम सास लिनुभयो।+ प्रेषित ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+
१५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+