-
उत्पत्ति ३५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो।
-
-
उत्पत्ति ४६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ लेआपट्टिबाट जन्मेका याकुबका सन्तान यिनीहरू नै थिए। तिनका यी छोराहरू र छोरी दिना+ पद्दान-अराममा जन्मिएका थिए। लेआपट्टिबाट याकुबका सन्तान जम्मा ३३ जना थिए।
-