प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि अहिले मसित प्रशस्त गोरु, गधा, भेडा र दासदासी छन्‌।+ म मेरा प्रभुलाई भेट्‌न आउँदै छु। त्यसैले हजुरको निगाह पाउन यो सन्देश पठाउँदै छु।”’”

  • उत्पत्ति ३६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि एसाव आफ्ना पत्नीहरू, छोराछोरी, आफ्नो घरानाका सबै मानिस, सबै वस्तुभाउ र कनानमा जोरजाम गरेका सबै धनसम्पत्ति+ लिएर आफ्नो भाइ याकुब बसेको ठाउँबाट अलि टाढा अर्कै ठाउँमा सरे।+ ७ तिनीहरूको धनसम्पत्ति र वस्तुभाउ बढ्‌दै गएकोले एसाव र याकुबलाई आफू बसोबास गरेको ठाउँमा* एकसाथ बस्न गाह्रो भइरहेको थियो; वस्तुभाउ चराउने ठाउँ पनि पुगेको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने