उत्पत्ति ३०:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ आज हामी दुवै गोठमा जाऔँ। त्यसपछि तपाईँले आफ्नो बगालबाट टाटेपाटे र थोप्ले भेडाहरू, गाढा खैरो रङ्गका पट्ठो थुमाहरू अनि थोप्ले र टाटेपाटे बाख्रीहरू छुट्ट्याउनुहोस्। अबदेखि जन्मने यस्ता भेडाबाख्रा मेरो ज्याला होऊन्।+
३२ आज हामी दुवै गोठमा जाऔँ। त्यसपछि तपाईँले आफ्नो बगालबाट टाटेपाटे र थोप्ले भेडाहरू, गाढा खैरो रङ्गका पट्ठो थुमाहरू अनि थोप्ले र टाटेपाटे बाख्रीहरू छुट्ट्याउनुहोस्। अबदेखि जन्मने यस्ता भेडाबाख्रा मेरो ज्याला होऊन्।+