उत्पत्ति ३५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात् हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+
२७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात् हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+