-
१ समुएल १७:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि दाउदले साउललाई भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एक पटक सिंहले+ र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो।
-