४१ आफ्नो बुबाले याकुबलाई आशिष् दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।”
११ बिन्ती छ,+ मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्। तिनले मलाई, यी स्त्रीहरूलाई र तिनीहरूका बालबच्चालाई आक्रमण गर्लान्+ कि भनेर मलाई डर लागिरहेको छ।