प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिम्रा सन्तान बालुवाजस्तै गन्‍नै नसक्नेगरि धेरै हुनेछन्‌।+ तिम्रा सन्तानले पूर्व-पश्‍चिम, उत्तर-दक्षिण चारैतिरको इलाका ढाक्नेछन्‌। अनि तिमी र तिम्रा सन्तानद्वारा पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌।*+

  • उत्पत्ति ४६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि राती परमेश्‍वरले इस्राएललाई दर्शन* दिनुभयो र “याकुब, याकुब!” भनेर बोलाउनुभयो। तब तिनले “हजुर!” भनेर जवाफ दिए। ३ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म साँचो परमेश्‍वर, तिम्रो बुबाको परमेश्‍वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+

  • प्रस्थान १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्‌दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्‍तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+

  • प्रस्थान ३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्ना सेवकहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस्‌, जससित तपाईँले यस्तो शपथ खानुभएको थियो: ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु।+ अनि मैले तिनीहरूको निम्ति तयार पारेको यो देश म तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यहाँ अनन्तसम्म अधिकार गर्नेछन्‌।’”+

  • प्रेषित ७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “परमेश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने