प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मैले रुबेन र गादको कुललाई+ गिलाददेखि अर्नोन बेँसीको बीचसम्मको इलाका दिएँ र त्यहीँ सिमाना तोकिदिएँ। साथै अझै टाढा अम्मोनीहरूको सिमाना पर्ने याब्बोक बेँसीसम्मको इलाका पनि तिनीहरूलाई दिएँ।

  • यहोसु १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ एमोरीहरूका राजा सिहोन+ हुन्‌, जो हेस्बोनमा बस्थे। तिनी अरोएरबाट शासन गर्थे,+ जुन अर्नोन बेँसीको+ किनारामा पर्थ्यो। अर्नोन बेँसीको बीचदेखि अम्मोनीहरूको सिमाना याब्बोक बेँसीसम्म र गिलादको आधा इलाकासम्म तिनको राज्य फैलिएको थियो।

  • न्यायकर्ता ११:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब अम्मोनीहरूका राजाले यिप्तहका सन्देशवाहकहरूलाई यस्तो जवाफ दिए: “किनभने मिश्रबाट* निस्केपछि इस्राएलीहरूले हाम्रो इलाका लिए;+ तिनीहरूले अर्नोनदेखि+ याब्बोक र यर्दनसम्मको+ हाम्रो इलाका कब्जा गरे। त्यसैले खुरुक्क हामीलाई ती इलाकाहरू फर्काऊ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने