उत्पत्ति ३२:३१, ३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ कम्मरनेरको जोर्नी फुस्केकोले तिनी खोच्याउँदै हिँड्न थाले+ र तिनले पेनुएल* पार गर्नेबित्तिकै घाम झुल्कियो। ३२ ती मानिसले याकुबको कम्मरको जोर्नीको नसा हुने भाग छोएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरको जोर्नीको नसा खाँदैनन्।
३१ कम्मरनेरको जोर्नी फुस्केकोले तिनी खोच्याउँदै हिँड्न थाले+ र तिनले पेनुएल* पार गर्नेबित्तिकै घाम झुल्कियो। ३२ ती मानिसले याकुबको कम्मरको जोर्नीको नसा हुने भाग छोएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरको जोर्नीको नसा खाँदैनन्।