होसे १२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उसले स्वर्गदूतसित कुस्ती खेल्यो अनि जित्यो। उसले तिनको निगाह पाउन रोइकराइ गऱ्यो।”+ उहाँले* उसलाई बेथेलमा भेट्नुभयो अनि त्यहाँ उहाँले हामीसित कुरा गर्नुभयो,+
४ उसले स्वर्गदूतसित कुस्ती खेल्यो अनि जित्यो। उसले तिनको निगाह पाउन रोइकराइ गऱ्यो।”+ उहाँले* उसलाई बेथेलमा भेट्नुभयो अनि त्यहाँ उहाँले हामीसित कुरा गर्नुभयो,+