१ राजा १२:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ त्यसपछि यरोबामले एप्रैमको पहाडी इलाकामा पर्ने सकेम+ सहरलाई अझै मजबुत बनाए र त्यहीँ बसोबास गर्न थाले। त्यहाँबाट उनी पेनुएल+ गए र त्यसलाई पनि मजबुत बनाए।
२५ त्यसपछि यरोबामले एप्रैमको पहाडी इलाकामा पर्ने सकेम+ सहरलाई अझै मजबुत बनाए र त्यहीँ बसोबास गर्न थाले। त्यहाँबाट उनी पेनुएल+ गए र त्यसलाई पनि मजबुत बनाए।