हिब्रू १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।+
४ विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।+