-
२ समुएल १३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि अब्सालोमले अम्नोनलाई केही भनेनन्। अम्नोनले आफ्नी बहिनी तामारको इज्जत लुटेकोले अब्सालोम तिनलाई घृणा गर्थे।+