प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८० हे इस्राएलका गोठालो,

      जसले युसुफलाई बगाललाई झैँ डोऱ्‍याउनुहुन्छ, सुन्‍नुहोस्‌।+

      तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+

      आफ्नो ज्योति चम्काउनुहोस्‌।

  • यसैया ३७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “हे सेनाहरूका यहोवा,+ इस्राएलका परमेश्‍वर, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ! पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।

  • इजकिएल १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि यहोवा परमेश्‍वरको महिमा+ करूबहरू उभिएको ठाउँबाट हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो र मन्दिरलाई बिस्तारै बादलले ढाक्यो।+ अनि चोक यहोवा परमेश्‍वरको महिमाले उज्यालो भयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने