जकरिया ८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+
१६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+