-
उत्पत्ति ३४:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हामोरले उनीहरूलाई यसो भन्न थाले: “मेरो छोरा सकेम तपाईँकी छोरी देखेर भुतुक्कै भएको छ। बिन्ती, तपाईँकी छोरीलाई मेरी बुहारी बनाउन दिनुहोस्। ९ हामीबीच बिहेबारी चलोस्। तपाईँका छोरीहरू हामी लैजान्छौँ र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ।+
-