उत्पत्ति २८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+ उत्पत्ति ३१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म बेथेलको साँचो परमेश्वर हुँ,+ जहाँ तिमीले ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+
१३ म बेथेलको साँचो परमेश्वर हुँ,+ जहाँ तिमीले ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+