-
उत्पत्ति ४८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब याकुबले युसुफलाई भने:
“कनानको लुजमा सर्वशक्तिमान् परमेश्वर मकहाँ देखा पर्नुभएको थियो र मलाई आशिष् दिनुभएको थियो।+ ४ उहाँले मलाई यसो भन्नुभयो: ‘तिम्रा सन्तान फल्दै-फुल्दै, वृद्धि हुँदै जानेछन्। तिमीबाट धेरै सन्तान हुनेछन् र तिमीबाटै थुप्रै कुल भएको एउटा ठूलो समुदाय बन्नेछ।+ अनि म यो कनान देश सधैँको लागि तिम्रा सन्तानलाई दिनेछु।’+
-