उत्पत्ति २८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+