प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अब मेरो विषयमा खै के भनूँ? हामी पद्दानबाट आइरहेको बेला कनान देशमा, एप्राता+ अर्थात्‌ बेतलेहेम पुग्नुअघि नै मेरै सामने तिम्री आमा राहेलको मृत्यु भयो।+ त्यसैले मैले उनको लास बेतलेहेम जाने बाटोमै गाडेँ।”+

  • मिका ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ अनि हे बेतलेहेम एप्राता,+

      तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ,

      तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+

      जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।

  • मत्ति २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस्‌ किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्‍याउनेछ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने