उत्पत्ति ४२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत् गरे।+ उत्पत्ति ४२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तब तिनले आफ्ना दाइहरूबारे देखेको सपना झल्याँस्स सम्झे+ र उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!”
६ त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत् गरे।+
९ तब तिनले आफ्ना दाइहरूबारे देखेको सपना झल्याँस्स सम्झे+ र उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!”