उत्पत्ति ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ उत्पत्ति ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ उत्पत्ति ४२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तब रुबेनले उनीहरूलाई भने: “‘त्यसलाई केही नगर’ भनेर मैले तिमीहरूलाई भनेकै थिएँ तर तिमीहरूले सुनेनौ!+ अहिले हामीलाई त्यसकै रगतको पाप लागेको हो।”+
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
१० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+
२२ तब रुबेनले उनीहरूलाई भने: “‘त्यसलाई केही नगर’ भनेर मैले तिमीहरूलाई भनेकै थिएँ तर तिमीहरूले सुनेनौ!+ अहिले हामीलाई त्यसकै रगतको पाप लागेको हो।”+