उत्पत्ति ३७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा* बनाइदिएका थिए।
३ इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा* बनाइदिएका थिए।