प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ वास्तवमा मलाई हिब्रूहरूको देशबाट अपहरण गरेर ल्याइएको हो।+ मैले कुनै गल्ती गरेको छैनँ तैपनि म झ्यालखानामा* परेँ।”+

  • उत्पत्ति ४५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्‌।” तब उनीहरू सबै नजिक गए।

      अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+

  • भजन १०५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,

      युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने