-
प्रस्थान ३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अब जाऊ र इस्राएलका नाइकेहरूलाई भेला गर अनि तिनीहरूलाई यसो भन, ‘तिमीहरूका पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक अनि याकुबका परमेश्वर यहोवा मकहाँ देखा पर्नुभयो अनि भन्नुभयो: “तिमीहरूले मिश्रमा भोगिरहेको दुःख अनि अत्याचार मैले अवश्य देखेको छु।+
-
-
प्रस्थान २४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमी र हारुन, नादाब र अबिहु+ अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्लेर मकहाँ आऊ र टाढैबाट मलाई दण्डवत् गर।
-