- 
	                        
            
            प्रस्थान २८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ त्यो पोसाक निपुण व्यक्तिहरूलाई बनाउन लगाउनू, जसलाई मैले बुद्धिले परिपूर्ण पारेको छु।+ हारुन पुजारीको रूपमा मेरो सेवा गर्न नियुक्त भएका व्यक्ति हुन् भनेर चिनाउने पोसाक तिनीहरूले बनाऊन्।
 
 - 
                                        
 
- 
	                        
            
            प्रस्थान ३५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० “‘तिमीहरूमध्ये जो-जो कालिगडीमा सिपालु छौ,+ तिनीहरू आऊन् र यहोवा परमेश्वरले आज्ञा गर्नुभएका यी सबै कुरा बनाऊन्:
 
 -