प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २६:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “तिमीले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको पर्दा बनाउनू।+ ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको चित्र बनाउनू। ३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्‌याउनू। ती खामाहरूमा सुनका अङ्‌कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्‌याउनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने