प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:२२-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाउनू।+ २३ छातीपाताको लागि सुनको दुई वटा मुन्द्रा बनाउनू अनि त्यसलाई छातीपाताको माथिल्लो दुई कुनामा लगाउनू। २४ सुनका दुई वटा सिक्रीलाई छातीपाताको छेउमा भएका दुई वटा मुन्द्रामा जोड्‌नू। २५ ती दुवै सिक्रीको अर्को छेउचाहिँ एपोदको दुवै काँधमा भएको पत्थर-घरको अघिल्तिर जोड्‌नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने