गन्ती ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून् र त्यसले सन्दुकलाई+ छोपून्। हिब्रू ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+
५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून् र त्यसले सन्दुकलाई+ छोपून्।